गौरीशंकर गाउपालिका बाट आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० बैशाख ११ बाट
१४ सम्म निलकण्ठेश्वर आवासीय मा•वि•को खेलमैदान मा सन्चालन हुने भएको छ ।
थप जानकारी
अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिता
२०८०/०१/११ देखि १४ सम्म
प्रथम पुरस्कार- रु१,१०,००० शिल्ड मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार- रु.७५००० शिल्ड मेडल र प्रमाणपत्र तेस्रो पुरस्कार- रु.५०००० शिल्ड मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कार- रु.२५००० र प्रमाणपत्र
साथै, 10 उत्कृष्ट-स्पाइकर,सेटर, सर्भर र डिफेन्डरलाइ जनही रु.३००० (ट्रफी,मेडल र प्रमाणपत्र) 15
स्थान निलकण्ठेस्वर आवासिय माध्यमिक विद्यालय गौरीशंकर २ जुँगु
भर्ना आह्वानमा QR र Barcode प्रविधि
दोलखाको गौरीशङ्कर गाउपालिका स्थित वडा नम्बर ५ मा अवस्थित श्री हलेश्वर माध्यमिक विद्यालय(नमुना/प्राविधिक)ले आफ्नो भर्ना अभियान प्रयोजनको लागि यो प्रविधि समेत प्रयोगमा ल्याएको हो ।