गौरीशंकर गाउपालिका-प्रथम अध्यक्ष कप २०८० बैशाख ११ बाट शुरु हुने

गौरीशंकर गाउपालिका बाट आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० बैशाख ११ बाट १४ सम्म निलकण्ठेश्वर आवासीय मा•वि•को खेलमैदान मा सन्चालन हुने भएको छ । थप जानकारी अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८०/०१/११ देखि १४ सम्म प्रथम पुरस्कार- रु१,१०,००० शिल्ड मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार- रु.७५००० शिल्ड मेडल र प्रमाणपत्र तेस्रो पुरस्कार- रु.५०००० शिल्ड मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार- रु.२५००० र प्रमाणपत्र साथै, 10 उत्कृष्ट-स्पाइकर,सेटर, सर्भर र डिफेन्डरलाइ जनही रु.३००० (ट्रफी,मेडल र प्रमाणपत्र) 15 स्थान निलकण्ठेस्वर आवासिय माध्यमिक विद्यालय गौरीशंकर २ जुँगु

0 comments:

Post a Comment